IME Life
Beema Board

साताको पहिलो दिन ३७ अंकले नेप्से घट्दा १७९ कम्पनीको शेयर मुल्यमा गिरावट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार नेप्से परिसूचक ३७ दशमलव २७ अंकले घटेर १,९३४ दशमलव ११ को विन्दुमा कायम भएको छ । आज १३ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १७९ वटा कम्पनीको शेयर मूलय घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २२३ वटा कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १३ करोड ४० लाख ९१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको १० करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

एनसीसी बैंकको ५ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सेञ्चुरी कमर्सियल बैंकको ४ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभनदा धेरै आँधिखोला लघवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । प्रभु लाइफका लगानीकर्ताले ४ दशमलव ५ प्रतिशतका दरले कमाएका छन् । सिवाइसी नेपालका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले २ प्रतिशतका दरले कमाउका छन् ।

आज सबैभनदा धेरै रिभर फल्स पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ५६ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS