IME Life
Beema Board

लुम्बिनी प्रदेशमा निःशुल्क बाली तथा पशुपन्छी बीमा, प्रदेश सरकारले बाँकी २० प्रतिशत अनुदान दिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले बाली तथा पशुपन्छी बीमालाई निःशुल्क बनाउने भएको छ । बाली तथा पशुपन्छी बीमा गर्दा लाग्ने बीमा शुल्कमा संघीय सरकारले दिएको ८० प्रतिशत अनुदान सहयोगमा प्रदेश सरकारका तर्फबाट २० प्रतिशत थप अनुदान दिई बाली तथा पशुपन्छी बीमा निः शुल्क हुने व्यवस्था मिलाएको हो ।

आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्ण ध्वज खड्काले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत निशुल्क बाली तथा पशुपन्छी बीमाको घोषणा गरेका हुन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS