IME Life
Beema Board

कर्णाली प्रदेशले आम नागरिकको ‍दुर्घटना बीमा गर्ने, एक करोड ७५ लाख विनियोजन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत कर्णाली प्रदेशका आम नागरिक, राष्ट्रसेवक र विभिन्न संघ संस्थामा कार्यरत कर्मचारीको विपद जोखिम बिरुद्धको सामुहिक दुर्घटना बीमा गर्ने भएको छ । यस बीमाको लागि प्रदेश सरकारले एक करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

कर्णाली सरकारले विगत तीन वर्षदेखि आम नागरिकको विपद जोखिम विरुद्धको सामुहिक दुर्घटना बीमा गर्दै आइरहेको छ । केहि समय अगाडी प्रदेश सरकारले राष्ट्रिय बीमा कम्पनीलाई यस बीमाका लागि बीमा शुल्क भुक्तानी गरेको थियो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS