IME Life
Beema Board

नेपाल लाइफले माग्यो विभिन्न पदमा कर्मचारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले सिनियर अफिसर असिस्टेन्ट म्यानेजर पदका लागि १ जना, सिनियर असिस्टेन्ट र जुनियर असिस्टेन्टका लागि २ जना र कम्लाइन्स पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

Prabhu
Crest

योग्यता पुगेका र इच्छुक व्यक्तिलाई असार १० भित्र आवेदन दिन कम्पनीले सूचना जारी गरेको छ । कम्पनीले केन्द्रिय तथा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS