IME Life
Beema Board

नेपाल आयल निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको । निगमले विहिवार राति १२ बजेदेखि लागू हुनेगरि नयाँ मूल्य समायोजन गरिएको हो ।

नयाँ मूल्य समायोजन भएसँगै पेट्रोलमा ८ रुपैयाँले बृद्धि भई प्रति लिटर १७८ रुपैयाँ कायम भएको छ । यसैगरी डिजेल र मट्टितेल लिटरमा १२ रपैयाँले बृद्धि भई प्रति लिटर १६५ रुपैयाँ कायम भएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ ।

Prabhu
Crest

निगमका अनुसार यो आर्थिक वर्षको बैशाख महिनासम्ममा निगम ४७ अर्बको नोक्सानीमा रहेको छ । असार मसान्तसम्ममा झन्डै ६० अर्ब रुपैयाँ नोक्सानीमा पुग्ने निगमले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS