IME Life
Beema Board

डलरको भाउ बढ्यो, यस्तो छ आजको मूल्य

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विश्वबजारमा आज डलरको मूल्य बृद्धि भएको छ । आज अमेरिकी प्रति डलर खरिद मूल्य १२४ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रि मूल्य भने १२४ रुपैयाँ ६८ पैसा रहेको छ । यसैगरी युरो प्रति डलर खरिद मूल्य १३३ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रि मूल्य १३३ रुपैयाँ ८३ पैसा रहेको छ ।

यसैगरी, आज पाउण्ड स्टरर्लिङ खरिद मूल्य १५५ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्रि मूल्य १५६ रुपैयाँ ५५ पैसा रहेको छ । अष्ट्रेलियन प्रति डलर खरिद मूल्य ८९ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्रि मूल्य ८९ दशमलव ८२ रुपैयाँ रहेको छ ।

Prabhu
Crest

साथै आज युएइ दिराम खरिद मूल्य ३३ रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्रि मूल्य ३३ रुपैयाँ ९४ पैसा रहेको छ । यसैगरी आज कुवेती दिनार खरिद मूल्य ४०४ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रि मूल्य ४०६ रुपैयाँ ९५ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS