IME Life
Beema Board

सपोर्ट लघुवित्तको ३०% बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० प्रतिशत बोनश शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको छ । संस्थाको गत पुस १० गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पारित उक्त बोनश शेयर कम्पनीले धितोपत्र दोस्रो बजारमा सूचिकृत पश्चात हितग्राही खातामा जम्मा गरेको जनाएको छ ।

२०७८ साल मंसिर ३० गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरूको बोनश शेयर हितग्राही खातामा जम्मा गरिसकिएको र त्यसपछि शेयर अभौतिकीकरण गराएका सदस्यको हकमा क्रमश गराउँदै जाने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

साथै, हालसम्म शेयर अभौतिकीकरण नगराएकाहरूलाई यथासिघ्र गराउन कम्पनीले आग्रह गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS