IME Life
Beema Board

युनाइटेड इन्स्योरेन्समा ६ सञ्चालक निर्विरोध निर्वाचित, दुई जना फेरिए

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीको २८ औ वार्षिक साधारणसभाले ६ सञ्चालक निर्विरोध चयन गरेको छ । हिजो सोमबार सम्पन्न भएको सभाले ६ सञ्चालकको निर्वाचनलाई अनुमोदन गरेको छ । निर्वाचनबाट दुई सञ्चालक बाहेक सबै दोहोरिएका छन् ।

सञ्चालक पदमा रवि भक्त श्रेष्ठ, राज रिमाल, दिपक ओली, प्रियंका श्रेष्ठ, विलस मान रंजित र रबिन्द्र राज पन्त निर्वाचित भएका हुन् । यस पटक प्रियंका श्रेष्ठ र रविन्द्र राज पन्त नयाँ निर्वाचित सञ्चालक हुन् । यस निर्वाचनबाट पुजा दाहाल र निरज तुलाधर बाहिरिएका छन् ।

Prabhu
Crest

जस मध्ये विलसन मान रंजित र रबिन्द्र राज पन्त सर्वसाधारण शेयरधनीको तर्फबाट निर्वाचित भएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS