IME Life
Beema Board

बोर्डबाट दुई इन्स्योरेन्स कम्पनीले पाए योग्य संस्थागत लगानीकर्ताको लाइसेन्स

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । दुई इन्स्योरेन्स कम्पनी सहित पाँच कम्पनीले योग्य संस्थागत लगानीकर्ताको रुपमा कम गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएका छन् । बोर्डले जेठ १० गते यी पाँच कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति प्रदान गरेको हो ।

योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति पाएका कम्पनीहरुमा आईएमई जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, सिभिल बैंक, आरबीबी म्युचुअल फण्ड १ र एनआइबीएल समृद्धि फण्ड २ रहेका छन् ।

Prabhu
Crest

अनुमति पाएसँगै अब यी कम्पनीहरुले बुक बिल्डिङ विधिबाट निष्काशन हुने कुनै पनि कम्पनीको प्राथमिक शेयर निष्काशनमा मूल्य निर्धारण प्रक्रियामा भाग लिन, डिबेञ्चर जारी गर्न र संस्थागत लगानीकर्ताका रूपमा शेयर किनबेच गर्न लगायतका कार्य गर्न पाउनेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS