IME Life
Beema Board

१२ अंकले घट्यो नेप्से, १ अर्ब २७ करोडको कारोबार हुँदा एशियन लाइफको सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज परिसूचक १२ दशमलव ९२ अंकले घटेर २,०६५ दशमलव ७८ को विन्दुमा कायम भएको छ । आज ९७ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने ८७ वटा कम्पनीको शेयर मुल्य बढेको छ । आज विकास बैंक, फाइनान्स, उत्पादनमुलक, अन्य, माइक्रोफाइनान्स र म्युचुअल फण्ड उपसूचक बढेका छन् ।

आज दिनभरिमा २२८ वटा कम्पनीको ४४ लाख ९ हजार ६९१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २७ करोड ३३ लाख ८५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एशियन लाइफ इन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको ८ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५३९ रुपैयाँ रहेको छ ।

Prabhu
Crest

त्यस्तै, एनआइसी एशिया बैंकको ६ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफको ४ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बलेफी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभपलमेन्ट बैंकका

लगानीकर्ताले ६ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै हिमालयन बैंकका लगानीकर्ताले गुमाएका छन् । बैंकका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS