IME Life
Beema Board

जनउत्थान सामुदायिक लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृतमा बराली

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी इन्द्र बरालीले पाएका छन् । हाललाई कम्पनीमा बरिष्ठ  अधिकृत पदमा कार्यरत बरालीलाई निमित्त प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकत श्रीराम पोख्रेल र स्वतन्त्र सञ्चालक तिल कुमारी गुरुङ्गले दिएको राजीनामा स्वीकृत गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS