IME Life
Beema Board

हिमालयन बैंकको कारोबार खुल्यो, किन्ने कोहि छैनन् बेच्ने मात्रै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मर्जर प्रकृयाँका कारण विगत एक वर्ष भन्दा लामो समयदेखि कारोबार बन्द रहेको हिमालयन बैंकको शेयर कारोबार फुकुवा भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक सँग मर्जरको संझौता गरेपछि २०७८ बैशाख ३१ गतेबाट कारोबार रोक्का गरिएको थियो ।

मर्जर भाडिए पनि नेपाल राष्ट्र बैंकले दोस्रो बजारमा कारोबार रोक्का कायमै राखिदिएको थियो । राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्टको शेयर कारोबार गत साता नै खुला गरिदिएको थियो । तर मर्जर भाडेको भन्दै राष्ट्र बैंकले कारबाहीको रुपमा कारोबार खुला गरिदिएको थिएन ।

Prabhu
Crest

कारोबार खुला गरिदिए सँगै बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य ३९ रुपैयाँले घटेर ३५८ रुपैयाँमा झरेको छ । शेयर खरिद गर्ने छैनन् तर बिक्री गर्ने मात्रै हाबी हुँदा सर्किट लागेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS