IME Life
Beema Board

नेकपा (एस) ले गर्यो नयाँ मन्त्रीको सिफारिस

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नयाँ मन्त्रीको सिफारिस गरेको छ । सरकारमा रहेको वर्तमान मन्त्रीलाई फिर्ता बोलाएसँगै नेकपा (एस) का अध्यक्ष माधव कुमार नेपालले नयाँ मन्त्रीको नाम सिफरिस गरेको हो ।

उक्त सिफारिस अनुरुप स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको स्थानमा भवानी खापुङलाई सिफारिस गरेको छ । पर्यटनमन्त्री प्रेम बहादुर आलेलाई फिर्ता बोलाएसँगै पर्यटन मन्त्रीमा जीवनराम श्रेष्ठलाई सिफारिस गरेको छ । साथै शहरी मन्त्रीमा भने मेटमणि चौधरीको नाम सिफारिस गरिएको छ ।

Prabhu
Crest

श्रममन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाएसँगै शेर बहादुर कुँवरलाई सिफारिस गरिएको छ । साथै स्वास्थ्य राज्यमन्त्रीमा भने हीरा केसीको नाम सिफारिस गरिएको नेकपा (एस) ले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS