IME Life
Beema Board

शेयर बजार लगातार घट्ने क्रम रोकिएन, शिखरले लाभांश नदिने घोषणा गर्दा नकारात्मक सर्किट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजार लगातार घट्ने क्रम आज पनि रोकिएन । आज कारोबार सुरु भएको केहि समयमा सुधार हुन खोजे पनि अन्तिममा बजार बढ्न सकेन । बुधबार नेप्से सूचक ७.२१ अंकले घटेर २१३० अंकमा बन्द भएको छ ।

अन्तिम समयमा केहि सुधार हुन खोजे पनि कारोबार रकम भने एक अर्ब ७ करोड रुपैयाँमा सिमित भएको छ । विकास बैंक हाइड्रोपावर र फाइनान्सको सूचकमा सुधार देखिए पनि बाँकी सूचकहरु घटेका छन् । आज १०१ कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ भने ८४ वटा कम्पनीको मूल्य घटेको छ ।

Prabhu
Crest

बुधबार मैलुख खोला र बलेफी हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक सुधार हुने क्रममा सर्किट लागेको छ । आजै लाभांश नदिने घोषणा गरेको शेयर इन्स्योरेन्स कम्नपीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्यमा आज पनि ठुलो गिरावट आयो तर कारोबार रकममा भने उल्लेख्य बृद्धि भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS