IME Life
Beema Board

बीमा समितिले बीमा सर्भेयरको तालिम संचालन गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले बीमा सर्भेयरको लागि तालिम संचालन गर्ने भएको छ । समितिले  २०७८ भदौ ८ गतेदेखि भदौ १४ गतेसम्म तालिम संचालन गरेको थियो । उक्त तालिममा सहभागी हुनका लागि पैसा तिरिसकेका तर तालिममा सहभागी नभएकाहरुको लागि फेरी तालिम दिने जनाएको छ ।

उक्त समयमा तालिममा सहभागी हुन नसकेका निवेदकले समितिको कार्यालयमा निवेदन दिने वा साितिको इमेलमा रकम बुझाएको प्रमाण सहित २०७९ जेठ १८ गतेसम्ममा निवेदन दिइ २०७९ जेठ ३० गतेदेखि असार ३ गतेसम्म काठमाडौंमा संचालन हुने बीमा सर्भेयरको तालिममा सहभागी हुन समितिले आग्रह गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS