IME Life
Beema Board

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुङ्गाना नियुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त भएका छन् । नेपाल बङलादेश बैंक र नविल बैंकले एक आपसमा मर्ज। सम्बन्धी समझौता गरेसँगै नविल बैंकको प्रमुख कार्यकारी अधिकृतमा आगामी असार १७ गतेदेखि लागू हुने गरी ढुङ्गानालाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

यी दुई बैंकहरुले गत शनिवार विशेष सधारण सभा गरी मर्जरलाई अन्तिम रुप दिएका हुन् । ढुंगाना यसअघि नेपाल बंगलादेश बैंकको सीईओ थिए ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS