IME Life

रिभर फल्स पावरको आइपीओ पर्यो कि परेन ? यी चार तरिकाबाट हेर्न सकिन्छ नतिजा

SPIL
NIC ASIA

काठमाडौं । रिभर फल्स पावरको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले आज सोमबार आइपीओ बाँडफाँड गरेको हो । तर आइपीओ नतिजा भने केही समयपछि मात्र हेर्न मिल्ने विक्री प्रबन्धकले जनाएको छ ।

आइपीओ नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com, सिडीएससीको मेरोशेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login, सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट  http://iporesult.cdsc.com.np/ बाट र रिभर फल्स हाइड्रोको वेबसाइट http://www.riverfallshydro.com.np  बाट हेर्न सकिने छ ।

Prabhu
Crest

आइपीओमा माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १८ लाख ९ हजार ५९ जना आवेदकलाई समावेश गराएर गोलाप्रथाद्वारा शेयर बाँडफाँड गरिएको छ । यसबाट २ लाख ५३ हजार ८ सय ९० आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएकामध्ये १६ लाख ५ हजार ३ सय ५२ जना आवेदक हात खाली भएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS