IME Life

किसान लघुवित्तले संस्थापक शेयर विक्री गर्दै

SPIL
NIC ASIA

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्री गर्ने जनाएको छ । संस्थाले एक सुचना जारी गर्दै यस्तो जनाएको छ ।

कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गर्न लागेको हो ।

Prabhu
Crest

कम्पनीले उक्त शेयर खरीद गर्न इच्छुक जो कोही व्यक्ति तथा संस्थाहरूले आगामी ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय धनगढी २ कैलाली वा कम्पनीको कर्पोरेट कार्याय बूढानीलकण्ठ ८, काठमाडौंमा निवेदन पेश गर्न आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS