IME Life
Beema Board

एनएलजी इन्स्योरेन्सको मुनाफा २० प्रतिशतले घट्दा कुल बीमा शुल्क आर्जन एक अर्ब ७७ करोड रुपैयाँ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको मुनाफा २० प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा कम्पनीले १७ करोड ८० लाख रुपैया मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा भने २२ करोड ३१ लाख रुपैयाँ थियो ।

खुद बीमा शुल्क आर्जनमा गिरावट देखिए पनि कुल बीमा शुल्क आर्जनमा भने समान्य सुधार देखिएको छ । कम्पनीले समिक्षा अवधिमा कुल बीमा शुल्क आर्जन एक अर्ब ७७ करोड रुपैयाँ आर्जन गरेक छ । गत वर्षको यहि अवधिमा कम्पनीले एक अर्ब ६९ करोड रुपैया आर्जन गरेको थियो ।

Prabhu
Crest

गत वर्षको यहि अवधिमा ३८ करोड १३ लाख रुपैया दाबी भुक्तानी गरेकोमा यस वर्ष ४१ करोड १२ लाख रुपैयाँ भुक्तानी गरेको छ । तर यस वर्ष बाँकी दाबी भुक्तानीमा उल्लेख्य बृद्धि भएको छ । कम्पनीले एक अर्ब ७५ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।

चुक्ता पूँजी एक अर्ब २० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३९ करोड ९८ लाख रुपैया रहेको छ । प्रतिशेयर आम्दानी १८ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने २२९ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS