IME Life
Beema Board

 आज ४४ अंकले बढेको बजारमा कस्तो थियो ठूला ब्रोकरको फ्लोरसिट 

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको  तेश्रो कारोवार दिन मंगलबार देशमा चुनावी माहोलले देश तातेकोमा शेयर बजारले पनि लगानीकर्ताको मुहारमा खुशी बनाएको छ । नेप्से परिसूचक ४४ दशमलव १६ अंकले (१  दशमलव ९५ प्रतिशत ) वृद्धि हुँदा १ अर्ब ३५ करोड बराबरको शेयर कारोवार भएको छ।

आज सबै भन्दा धेरै कारोवार ब्रोकर नम्बर ५८ बाट कारोवार भएको छ भने दोश्रोमा ३४ नम्बर ब्रोकरबाट धेरै कारोवार भएको छ । ब्रोकर नम्बर ५८ बाट ८ करोड १३ लाख बराबरको शेयर खरिद हुँदा ८ करोड ४३ लाख बराबरको शेयर बिक्री भएको छ।  ब्रोकर नम्बर ५८ बाट खरिद  भन्दा ३० लाख धेरै बिक्री भएको छ।

Prabhu
Crest

दोश्रोमा ब्रोकर नम्बर ३४  बाट ६ करोड ५८ लाख बराबरको शेयर खरिद हुँदा ७ करोड ८७ लाख बराबरको शेयर बिक्री भएको छ । ब्रोकर नम्बर ३४ बाट खरिद  भन्दा १ करोड २९ लाख  धेरै बिक्री भएको छ।

आज शेयर कारोवार गर्ने शिर्ष ५ ब्रोकर मध्ये ४९ नम्बर ब्रोकरबाट मात्र बिक्रीको तुलनामा खरिद धेरै भएको छ । ब्रोकर नम्बर ४९ बाट आज बिक्री भन्दा १ करोड ९७ लाख धेरै खरिद भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS