IME Life
Beema Board

नेप्से ४४ अंकले बढ्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४४ दशमलव १६ अंकले बढेर २,३१३ को विन्दुमा कायम भएको छ । आज १८१ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ९ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै बरुण हाइड्रोपावर कम्पनी, ङमदी ग्रुप र जाल्पा लघुवित्त वित्तीय संस्था कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, यूनिभर्सल पावर कम्पनीका लगानकिर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाउका छन् । आज सबैभन्दा धेरै नविल समृद्धि फण्ड २ का इकाईधनीले गुमाएका छन् । फण्डका इकार्यधनीले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS