IME Life
Beema Board

ङादी ग्रुप पावरलाई १५० प्रतिशत मात्रै हकप्रद शेयर निष्काशन गर्न अनुमति

SPIL
NIC ASIA

काठमाडौं । विद्युत नियमन आयोगले ङादी ग्रुप पावर कम्पनीलाई १५० प्रतिशत मात्रै हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीले २०० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि निवेदन पेश गरेको थियो ।

सोहि अनुसार कम्पनीले हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । आयोगले १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिए सँगै बोर्डले आयोगको अनुमतिपत्र पेश गर्न निर्देशन दिएको थियो । सोहि बमोजिम कम्पनीले बोर्डमा उक्त अनुमतिपत्र पेश गरेको छ ।

Prabhu
Crest

कम्पनीको हालको चुक्ता पूँजी ७० करोड ६९ लाख रुपैयाँ रहेको छ । यहि पूँजीको १५० प्रतिशत अर्थात एक अर्ब ६ करोड रुपैयाँको हकप्रदका लागि शेयरधनीहरु सँग आह्वान गर्नेछ । हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ७६ करोड रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS