IME Life
Beema Board

नेपाल फाइनान्सको हकप्रद पछिको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौ । नेपाल स्टक एक्सचेन्जले नेपाल फाइनान्सको हकप्रद शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले ७० प्रतिशत हकप्रद शेयरको समायोजनपछि मूल्य ३११ रुपैयाँ १८ पैसा तोकेको छ । सोमवारको अन्तिम शेयरमूल्य प्रतिकित्ता ४५९ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनको लागि मंगलवार बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । बुक क्लोजको आधारमा वैशाख १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

कम्पनीलाई १० बराबर ७ को अनुपातमा प्रतिशेयर रू. १०० अंकित दरको रू. ३४ करोड ५४ लाख ४७ हजार ४२८ बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासनका लागि बोर्डले गत चैत ८ गते स्वीकृति दिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS