IME Life
Beema Board

मल्टीपर्पस फाइनान्सको नाफा ८३ प्रतिशतले घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मल्टीपर्पस फाइनान्सले चालु आर्थिक वर्षको तस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८३ दशमलव ३९ प्रतिशतले घटेको हो ।

चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्म आइपुग्दा फाइनान्सले ५ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले ३० लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

Prabhu
Crest

समीक्षा अवधिमा खुद ब्याज आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१ दशमलव ७२ प्रतिशतले बढेर १ करोड ६३ लाख ३९ हजार रुपैयाँ पुगेको छ । फाइनान्सको सञ्चालन नाफा ४३ करोड ६२ लाख रुपैयाँबाट ८६ दशमलव ७७ प्रतिशत घटेर ५ लाख ७७ हजार रुपैयाँमा सीमित भएको छ ।

यस अवधिमा फाइनान्सको जगेडा कोषमा ४ करोड ९ लाख रुपैयाँ संचिती रहेको छ । खराब कर्जा अनुपात १ दशमलव ७६ प्रतिशत रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी १५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ७६ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS