IME Life
Beema Board

हकप्रद निष्काशन प्रयोजनका लागि नेपाल फाइनान्सको बुक क्लोज मिति तय

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले ७० प्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनका लागि बैशाख २१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा बैशाख २० गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले १० बराबर ७ को अनुपातमा प्रतिशेयर १ सय रुपैयाँ अंकित दरको ३४ करोड ५४ लाख ४७ हजार ४२८ बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई उक्त बराबरको हकप्रद निष्काशनका लागि गत चैत ८ गते स्वीकृति दिएको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS