IME Life
Beema Board

ज्योति विकास बैंकद्धारा महानगरीय प्रहरी वृत लैनचौरलाई सीसी टिभी क्यामेरा हस्तान्तरण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ज्योति विकास बैंकले काठमाडौं महानगरीय प्रहरी वृत लैनचौरलाई सीसी टिभी क्यामेरा हस्तान्तरण गरेको छ । बैंकले हाम्रो विकास प्रवर्द्धन कोषमार्फत प्रहरी वृतलाई सीसी टिभी क्यामेरा हस्तान्तरण गरेको हो ।

ज्योति विकास बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका बालाजु शाखा प्रबन्धक राकेश डंगोलले संयुक्त रुपमा महानगरीय प्रहरी वृत लैनचौरका प्रहरी नायब उपरीक्षक दुर्गा प्रसाद दाहाललाई सीसी क्यामेरा हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest

बैंकले महानगरीय प्रहरी वृत कार्यालयको हिरासतमा रहेका थुनुवाहरुको सुरक्षा, कार्यालयको आन्तरिक सुरक्षा र नागरिकलाई पारदर्शी सेवा प्रदान गर्ने कार्यलाई सहयोग पुर्याउने हेतुले उक्त सहयोग गरेको हो।

ज्योति विकास बैंकले हाल ११६ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६४ वटा एटिएममार्फत आफ्नो ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS