IME Life
Beema Board

नेप्से परिसूचक २९ अंकले घट्दा सबै उपसूचक रात्ताम्मे

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २९ दशमलव ६० अंकले घटेर २,३८५ दशमलव ६४ को विन्दुमा कायम भएको छ । आज २४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६७ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २३३ वटा कम्पनीको ३४ लाख ७ हजार २७२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४४ करोड ७ लाख २३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । आज कम्पनीको ४ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको ४ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई डिवेञ्चरकोे ४ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ४ करोडमाथिको शेयर कारोबार भएको छ । नलि बैंकको ३ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । जाल्पा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले ३ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, आज सबैभन्दा धेरै हिमालयन उर्जाका लगानीकर्ताले गुमाउका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS