IME Life

एफपीओ निष्काशनका लागि दुई लघुवित्तले दिए बोर्डमा निवेदन

SPIL
NIC ASIA

काठमाडौं । एफपीओ निष्काशनका लागि उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्थाले नियकामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । उन्नति सहकार्य लघुवित्तले प्रतिकित्ता १५९ रुपैयाँमा १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निष्काशन गर्नका लागि बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले बोर्डमा २०७८ चैत २५ गते निवेदन दिएको हो । विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

त्यसैगरी समता घरेलु लघुवित्तले प्रतिकित्ता १५९ दशमलव शून्य ७ मा २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्काशन गर्नका लागि चैत २९ गते बोर्डमा निवेदन दिएको हो ।

जसका लागि समता घरेलु लघुवित्त वित्तिय संस्थाले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई प्रत्याभुतिकर्ताको रुपमा नियुक्त गरिसकेको छ। विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS