IME Life
Beema Board

वर्ष २०७८ को अन्तिम दिन ठूला ब्रोकरको कस्तो थियो फ्लोरसिट ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । वर्ष २०७८को अन्तिम कारोवार दिन नेप्सेमा वृद्धि देखिएको छ । केही दिन देखि निरन्तर घटेको बजार बन्द हुँदा २४०० विन्दु माथि बन्द हुन सफल भएको  छ । बजार वृद्धि भएपनि आज धेरै कारोवार गर्ने शिर्ष ३  ब्रोकरहरुबाट खरिद भन्दा बिक्री नै धेरै भएको देखिन्छ। वर्षको अन्तिम कारोवार दिन नेप्से परिसूचक ३० दशमवल २४ अंक वृद्धि हुँदै २४१५ दशमलव २४ को विन्दुमा बन्द भएको छ ।

आज ब्रोकर नम्बर ५८ बाट सर्वाधिक शेयर कारोवार भएको छ  । समग्र बजारमा १ अर्ब ४७ करोड कारोवार मध्ये ब्रोकर नम्बर ५८ बाट १९ करोड ८७ लाख बराबरको शेयर कारोवार भएको छ । ५८ नम्बर ब्रोकरबाट ७ करोड ११ लाख बराबरको खरिद हुँदा १२ करोड ७६ बराबरको बिक्री भएको छ । उक्त  ब्रोकरबाट खरिद भन्दा ५ करोड ६५ लाख धेरै बिक्री भएको छ।

Prabhu
Crest
त्यस्तै २८ नम्बर ब्रोकरबाट पनि खरिद भन्दा २ करोड ७० लाख धेरै बिक्री भएको छ।  तेश्रोमा सर्वाधिक कारोवार गर्ने ४५ नम्बर ब्रोकरबाट पनि खरिद भन्दा ३ करोड १४ लाख धेरै बिक्री भएको छ।

सर्वाधिक कारोवार गर्ने अन्य दुई ब्रोकर हेर्दा ४९ नम्बर ब्रोकर र ३४ नम्बर ब्रोकरबाट भने खरिद धेरै भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS