IME Life
Beema Board

शेयरधनीलाई हकप्रद शेयर बापतको रकम जम्मा गर्न नेपाल फाइनान्सको आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल फाइनान्सले सञ्चालक र आधारभूत शेयरधनीलाई हकप्रद शेयर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र उक्त रकम जम्मा गर्न आग्रह गरेको हो ।

कम्पनीले १ बराबर शून्य दशमलव ७० अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयर जारी गर्दा सर्वसाधारण शेयरधनीहरुका लागि हकप्रद शेयर आवेदन खुल्ला गर्नुपूर्व धितोपत्रको निर्देशिका अनुसार सञ्चालक लगायत आधारभूत शेयरधनीहरुले चुक्ता पूँजीको १ प्रतिशत र सोभन्दा बढी शेयर साधारण गर्ने शेयरधनीले आफ्नो हकमा पर्न आउने हकप्रद शेयर बापतको रकम बुझाउनु पर्ने व्यवस्था छ । सोही अनुरुप कम्पनीले यस्तो आग्रह गरेको हो ।

Prabhu
Crest

कम्पनीले हकप्रद शेयर निष्काशन गर्न कम्पनीले चैत ८ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति समेत पाएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरको ३४ करोड ५४ लाख ४७ हजार ४२८ बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर विक्री गर्न अनुमति पाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS