IME Life
Beema Board

बजार घट्दा पनि यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३० दशमलव ८९ अंकले घटेर २,५१३ दशमलव ४१ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ४६ करोड ७ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ९ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ७ सय रुपैयाँ रहेको छ ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीको ५ करोड १ लाख रुपैयााको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एलआइसी नेपालको ३ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS