IME Life

नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनश शेयरको मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनश शेयरको मूल्य समायोजनापछि प्रतिकित्ता शेयर मूल्य ४ हजार ६८३ रुपैयाँ ६४ पैसा कायम भएको छ । नेप्सेले सोमवार कम्पनीको अन्तिम कारोबार मूल्य ५ हजार १५२ रुपैयाँको आधारमा समायोजन गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनश शेयर र शून्य दशलमव ५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस प्रस्ताव गर्नका लागि कम्पनीले चैत ३० गते साधारण सभा बोलाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS