IME Life

डिस होमले डाक्यो साधारणसभा, हकप्रद र बोनस शेयर पछि आइपिओ निष्काशन गर्ने

SPIL
NIC ASIA

काठमाडौं । डिस मिडिया नेटवर्क  ‘डिस होम’ले यहि चैत १५ गते साधारणसभा डाकेको छ । कम्पनीले साधारणसभाको सूचनामा ‘असाधारण साधारणसभा’ भनेको छ । जसमा ७ वटा विशेष प्रस्ताव पेश गरिने छ । सभाले स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्नेछ ।

त्यस्तै पूँजी बढाउने प्रस्ताव अगाडी सारे सँगै अधिकृत पूँजी बढाउने विशेष प्रस्ताव रहेको छ । कम्पनीले बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव गरेको छ तर कति प्रतिशत भनेर उल्लेख गरेको छैन । त्यस्तै बोनस शेयर पछि कायम पूँजीमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव अगाडी सार्नेछ । हकप्रद शेयरको प्रतिशत पनि सूचनामा खुलाइएको छैन ।

Prabhu
Crest

कम्पनीले बोनस शेयर र हकप्रद शेयर निष्काशन पछि आइपिओ निष्काशन गर्ने विशेष प्रस्ताव गरेको छ । त्यस्तै व्यवसाय विस्तार तथा अन्य प्रस्तावहरु कम्पनीका अध्यक्षले अगाडी सार्ने भनिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS