IME Life
Beema Board

एशियन लाइफद्वारा २९ लाख मृत्युदाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance
काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा गोरखाको धार्चे ०४,लाप्राक निवासी श्री सुन बहादुर गुरुङको आश्रित परिवारलाई अठ्ठाइस लाख चौबीस हजार चार सय बाउन्न रुपैयाँ दाबी भुक्तानी गरिएको छ ।
२०७८ माघ १४ गते हृदयघातको कारण मृत्यु भएको थियो । २०७८ फागुन २२ गते दाबी भुक्तानीवापतको चेक बीमितको श्रीमति तेरता कुमारी गुरुङलाई रिजनल हेड बद्रिनाथ पौडेल र वडा अध्यक्ष राज गुरुङले संयुक्तरुपमा हस्तान्तरण गर्नुभएको हो ।
चेक हस्तान्तरण कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर राजकुमार श्रेष्ठ, सचिन सुवेदी, रेवीलाल गुरुङ,एजेन्सी म्यानेजर किसान गुरुङ, गोरखा उपशाखा इन्चार्ज भाईकाजी आलेको उपस्थिति रहेको थियो ।
त्यसैगरी एशियन लाईफ इन्स्योरेन्सले धिरेन्द्र बहादुर शाहीको आश्रित परिवारलाई मृत्युदाबीवापत १ लाख ३३ हजार ८ सय ६ रुपैयाँ दाबी भुक्तानी गरेको छ। दैलेखको चामुन्डाविन्द्रासैनी नगरपालिका ४ स्थित निवासमा स्वर्गिय शाहीको श्रीमती दिल्मा कुमारीलाई दाबीवापतको चेक हस्तान्तरण गरिएको हो । चामुन्डाविन्द्रासैनि न.पा ४ का वडा अध्यक्ष पबित्रा शाही,एशियन लाइफको दैलेख शाखा प्रबन्धक डम्मर ढकाल सिनियर एजेन्सी मेनेजर ललिता थापा लगायतको उपस्थिति थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS