IME Life
Beema Board

गुराँस लाइफले माग्यो धेरै पदका लागि कर्मचारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर(सव ब्रान्च म्यानेजर,अफिसर लेभल)का लागि केही, जुनियर अफिसर, अफिसर, सिनियर अफिसरका लागि केही, मार्केटिङमा ट्रेनी असिस्टेन्ट र जुनियर असिस्टेन्टका लागि केही, ट्रेनी असिस्टेन्ट, जुनियर असिस्टेन्ट। असिस्टेन्ट, सिनियर असिस्टेन्टका लागि विभिन्न डिपार्टमा कर्मचारीको माग गरेको हो ।f

कम्पनीले आफ्ना भइरहेको विभिन्न शाखा कार्यालय तथा उप शाखा कार्यालयका लागि कमैचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS