IME Life
Beema Board

आइएमई लाइफले माग्यो सातै प्रदेशका लागि कर्मचारी, आवेदन दिन ३ दिन बाँकि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धेरै संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले सातै प्रदेशका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले स्टेट विजनेश हेड९बागमति र गण्डकी प्रदेश०का लागि २ जना, एरिया ब्रान्च म्यानेजर(नेपालगञ्ज र धादिङ)का लागि २ जना, सिएका लागि २ जना, टिम हेडका लागि १ जना, आइटि एक्ज्युकिटिभका लागि एकजना र सातै प्रदेशका लागि कम्पनीको विभिन्न शाखामा ब्रान्च म्यानेजरको लागि माग गरेको जनाएको छ ।

कम्पनीले उक्त पदका लागि न्युनतम शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । ईच्छुक योग्यता पुगेकाले फागुन २० गतेभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS