IME Life
Beema Board

बजार घट्दा आज यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४३ दशमलव १० अंकले २,६१० दशमलव ६० को विन्दुमा कायम भएको छ । आज ७ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १८३ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज एनआइसी एशिया डिवेञ्चरका इकाईधनीले २ प्रतिशतका दरले कमाएका छन् । सनराइज ब्लुचिप फण्डका इकाईधनीले १ दशमलव ६५ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी इक्विटी फण्डका इकाईधनीले १ दशमलव २४ प्रतिशतका दरले कमाएका छन् । तारागाउँ रेजेन्सीका लगानीकर्ताले १ दशमलव ११ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीका लगानीकर्ता र सामलिङ पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS