IME Life
Beema Board

सिटिजन लाइफको पाल्पा शाखाले गर्यो लिडर्सहरुलाई सम्मान

SPIL
NIC ASIA
Sanima Reliance

पाल्पा । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको पाल्पा शाखाले एक कार्यक्रमको आयोजना गरी लिडर्सहरुलाई सम्मान गरेको छ । जीवन बीमा अभिकर्ता भइ उत्कृष्ट कार्य सम्पादन गर्दै बीमा ब्यवसाय प्रबर्द्धनमा योगदान गरेका पाल्पा शाखाका २५ जना लिडर्सहरुलाई सम्मान पत्रका साथ खादा ओडाएर सम्मान गरिएको शाखाले जनाएको छ ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेल, लघुबित्त इन्स्योरेन्स बिभाग प्रमुख रिता पाठक, क्षेत्रीय शाखा प्रमुख दुर्गा राज ढकाल , तालिम बिभाग प्रमुख कुबेर पाठक, शाखा प्रमुख विजय कार्की लगायतले लिडर्सहरुलाई सम्मान गरेका हुन् ।

Prabhu
Crest

क्षेत्रिय शाखा प्रमुखको स्वागत र शाखा प्रुमुखको सञ्चालनमा सम्पन्न कार्यक्रममा विमा सम्बन्धी उत्प्रेरणामुलक प्रशिक्षण समेत दिइएको छ। कार्यक्रममा बोल्ने वक्ताहरुले सिटिजन लाइफ इन्स्योरेन्सले ल्याएका नविनतम सेवा र सुविधाले विमितहरुको आकर्षण बढेको बताउँदै बीमाको नैतिकता र मापदण्डमा रहेर अभिकर्ताहरु ग्रामिण भेग केन्द्रीत भएर काम गर्नुपर्नेमा जोड दिइएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS