IME Life
Beema Board

बीमा समितिले माग्यो धेरै संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले विभिन्न पदका लागि धेरै संख्यामा कर्मचारकिो माग गरेको छ । समितिले उपनिर्देशक, सहायक निर्देशक, सहायक प्रथम गरी ८ पदका लागि २८ जना कर्मचारीको माग गरेको हो ।

समितिले बीमा समिति कर्मचारी सेवा, सर्त विनियमावली, २०६८ को विनिमय १४ बमोजिम खुलारसमावेशी तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्धारा स्थायी पदपूर्ती गर्नका लागि आवेदन माग गरेको जनाएको छ ।

Prabhu
Crest

समितिले उप निर्देशकका लागि महिलाबाट १ जना, उप निर्देशक खुलाबाट १ जना, सहायक निर्देशकका लागि २ जना, सहायक निर्देशक खुलाबाट ५ जना, सहायक निर्देशक खुलाबाट महिलाबाट २ जना, सहायक निर्देशक मधेसीबाट १ जना, सहायक निर्देशक खुलाबाट २ जना, सहायक निर्देशक महिलाबाट १ जना, सहायक निर्देशक आ.ज बाट १ जना, सहायक प्रथममा ११ जना कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले चैत १३ गतेसम्म आवेदन दिन सक्ने समितिले जनाएको छ भने दोब्बदर दस्तुर तिरेर चैत २० गतेसम्म आवेदन दिन सकिने समेत सोही सुचनामा उल्लेख गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS