IME Life
Beema Board

नेप्से ५८ अंकले घट्दा यी कम्पनीका लगानकिर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५८ दशमलव ९९ अंकले घटेर २,६६१ दशमलव ४४ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक घटेका छन् । आज ६ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १८५ वटा कम्पनीको शेयर मुल्य घटेका छ ।

आज सबैभनदा धेरे हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानकिर्ताले ९ दशमलव ९१ प्रतिशतका दरले कमाएका हुन् । सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीले १ प्रतिशतका दरले कमाएका छन् । एनआइबिएल समृद्धि फण्ड २ का इकाईधनीले १ दशमलव ७६ प्रतिशतका दरले कमाउका छन् । शिभ श्री हाइड्रोपावर कम्पनीका लगानकिर्ताले १ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज यूनिभर्सल पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाउका छन् । कम्पनीका लगानकिर्ताले ५ दशमलव ७० प्रतिशतका दरले गुमाएका हुन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS