IME Life
Beema Board

बजार घट्दा यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५८ दशमलव ९९ अंकले घटेर २,६६१ दशमलव ४४ को विन्दुमा कायम भएको छ । आज ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको २६ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ४१५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, नेपाल टेलिकमको २५ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जीवन विकास लघुवित्त वित्तीय सस्थाको १४ करोडमाथिको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावरको १२ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS