IME Life
Beema Board

एशियन लाइफले व्यतित बीमालेखमा व्याज छुट दिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा व्याज छुट दिने भएको छ । कम्पनीबाट जारी गरिएका तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेको कारण व्यतित भएका बीमालेखहरुमा २०७८ फागुन १० गतेदेखि चैत २२ गते भित्र पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने व्याजमा छुछ दिने भएको हो ।

कम्पनीले २०७६ फागु १० गतसम्म व्यतित बीमालेखको हकमा ५० प्रतिशत व्याज छुट प्रदान गर्नेछ । त्यस्तै २०७३ फागुन १० गतेसम्म व्यतित बीमालेखको हकमा २५ प्रतिशत व्याज छुट प्रदान गर्ने भएको छ । बीमा अवधि समाप्ती हुन २ वर्ष वा सो भन्दा कम समयावधी बाँकी भएका बीमालेखको हकमा १० प्रतिशत व्याज छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

व्याज छुटको सुविधा प्राप्त गर्नको लागि नजिकको शाखा, उपशाखा तथा अधिकृत अधिकर्ताहरु सँग सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ । यो स्किम अनुसार व्याज छुटको सुविधा लिइसकेका बीमितहरुले बीमा अवधिभर पुनः व्याज छुटको सुविधा नपाउने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS