IME Life

एलआइसी नेपालद्धारा मृत्यु दाबी भुक्तानी, लमहीका विष्णु अधिकारीको परिवारले पाए ५ लाख २७ हजार

SPIL
NIC ASIA

काठमाडौं । एलआइसी नेपालको लमही शाखाले बीमित विष्णु अधिकारीको परिवारलाई ५ लाख २७ हजार ५०० रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका शाखा प्रवन्धक सुरज प्रसाद भट्टले मृतक अधिकारीको श्रीमान गोपाल न्यौपानेलाई ५ लाख २७ हजार ५०० रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

अधिकारीको डेंगुको कारणले मृत्यु भएको थियो । लमही नगरपालिका ५ दाङकी विष्णु अधिकारीले धन बृष्टी जीवन योजना खरिद गरेकी थिइन् । उनले पहिलो किस्ताबापत ६६ हजार ५९० रुपैयाँ मात्रै भुक्तानी गरेकी थिइन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS