IME Life

एशियन लाइफद्धारा २० लाख २७ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नं. ६ मा बस्ने लक्ष्मी ठकुराठिलाई २० लाख २७ हजार ८६३ रुपैयाँको बीमालाभ सहितको दाबी रकम प्रदान गरेको हो । उक्त रकम नीजको श्रीमान स्व. जमान सिंह देउवाको मृत्यु भएपछि कम्पनीले बीमा राहत वापतको रकम हस्तान्तरण गरेको हो ।

स्व. जमान सिंह देउवाले २०७७ पुस २९ गते २० लाख रुपैयाँको बीमा गरेका थिए । उनले वार्षिक १ लाख ३४ हजार ८८९ रुपैयाँ किस्ता वापत १ किस्ता मात्र तिरेका थिए । उनको कोरोना संक्रमनका कारण मृत्यु भएपछि उक्त रकम वापतको बीमा दाबी कम्पनीले उनको श्रीमतिलाई दिएको हो ।

Prabhu
Crest

मृत्यु दाबी रकम वापतको चेक लम्कीचुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाईले स्व. मृतक देउवाको श्रीमतिलाई दिएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS