IME Life
Beema Board

सिद्धार्थ बैंकले माग्यो धेरै संख्यामा कर्मचारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंकले कर्मचारीको माग गरेको छ । कम्पनीले टेक्निकल सपोर्ट अफिसरमा अफिसर, जुनियर अफिसर र सिनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । त्यस्तै, सिस्टम एडमिनिट्ररमा अफिसर, जुनियर अफिसर, सिनियर असिस्टेन्ट र असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको छ ।

त्यसैगरी कम्पनीले सफट्वयेर डेभलपरमा जुनियर अफिसर, सिनियर असिस्टेन्ट र असिस्टेन्टका लागि केही र बिआईका लागि जुनियर अफिसर, सिनियर असिस्टेन्ट र असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेकाले फागुन १७ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS