IME Life
Beema Board

नारायणी डेभलपमेण्ट बैंकमा रोजगारीको अवसर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नारायणी डेभलपमेण्ट बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

बैंकले उक्त पदका लागि शैक्षिक योग्यता स्नातक तह उत्तिर्ण गरेको तथा बैंक तथा वित्तीय संस्थामा ५ वर्ष अनुभव भएको ब्यक्ति हुनुपर्ने सोही सुचनामा उल्लेख गरेको छ ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र बैंकको रत्ननगर १ चितवन वा बैंकको इमेल ठेगानामा पठाउन भनेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS