IME Life

एलआइसी नेपालको ब्यतित बीमालेख पुनर्जागरण गर्दा बिलम्ब शुल्कमा छुट

SPIL
NIC ASIA

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशअन लिमिटेड (एलआइसी) ले ब्यतित बीमालेख पुनर्जागरण गर्दा लाग्ने बिलम्ब शुल्कमा छुट दिने भएको छ । कम्पनीले बीमितहरुको हितलाई ध्यानमा राख्दै यस कम्पनीबाट जारी भएका र विभिन्न कारणहरुले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका बीमालेखरु पुनर्जागरण गरेमा पुनर्जागरण गर्दा लाग्ने बिलम्ब शुल्कमा छुट दिने भएको हो ।

उक्त बीमालेख पुनर्जागरण अवधि २ महिना २०७८ फागुन १ गतेदेखि २०७८ चैत २० गतेसम्म, बिलम्ब शुल्कमा ३५ प्रतिशत वा ३५ हजार रुपैयाँ जुन कम हुन्छ त्यसमा छुट प्रदान गरिनेछ । साथै एलआइसीका सबै व्यतित भएका बीमालेखमा यस छुट प्रदान गरिनेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS