IME Life

जीवन बीमाको पहुँच ३५ प्रतिशत जनसंख्यामा, एक वर्षमा १० प्रतिशले बृद्धि

SPIL
NIC ASIA

काठमाडौं । नेपालमा जीवन बीमाको पहुँच ३५ प्रतिशत जनसंख्यामा पुगेको छ । बीमा समितिका अनुसार पुस मसान्तसम्ममा म्यादी र बैदेशिक रोजगार बीमालेख सहित बीमाको पहुँच ३५ प्रतिशत पुगेको हो । गत वर्षको पुस मसान्तसम्ममा यस्तो पहुँच २४.८६ प्रतिशत थियो ।

यस अवधिमा वैदेशिक रोजगार बीमालेख संख्या २०.८१ प्रतिशतले बृद्धि भएको छ । समितिका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बेदशिक रोजगार बीमालेख संख्या ९ लाख ९ हजार ९०९ रहेको छ ।

Prabhu
Crest

त्यस्तै कुल जीवन बीमालेख संख्या भने ४२.९२ प्रतिशतले बृद्धि भएको छ । पुस मसान्तसम्मा एक करोड १० लाख ४१ हजार ८८ वटा पोलिसी जारी भएका छन् । तर एउटै व्यक्तिले दुई तीन वटा भन्दा धेरै पोलिसी खरिद गर्ने गरेकोले यो तथ्याङ्ककै आधारमा पहुँच गणना गर्नु जायज हुँदैन । त्यसैले समितिले यस संख्यामा ५ प्रतिशत घटाएर बीमाको पहुँच गणना गर्ने गरेको छ

Monthly-Report-2078.79-Push_MOF

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS