IME Life
Beema Board

नेप्से २२ अंकले घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २२ दशमलव ११ अंकले घटेर २,८१३ दशमलव ४७ को विन्दुमा कमयम भएको छ । आज २० वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६५ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै लिवर्टी इनर्जीका लगानकिर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ दहमलव ०८ प्रतिशतका दरले कमाएका हुन् ।

त्यस्तै, आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले २ दशमलव ८० प्रतिशतका दरले कमाएका छन् । जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले १ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । एलआइसी नेपालका लगानकिर्ताले १ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

त्यसैगरी आज सबैभन्दा धेरै बुद्ध भुमि हाइड्रोपावरका लगानीकर्ताले गुमाउका छन् । कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS