IME Life
Beema Board

बजार घट्दा पनि यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २२ दशमलव ११ अंकले घटेर २,८१३ दशमलव ४७ को विन्दुमा कमयम भएको छ । आज दिनभरिमा २२३ वटा कम्पनीको ६५ लाख २० हजार ६२८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४७ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १८ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको १४ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको १४ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको १४ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS